१ बैशाख, काठमाडौं । नयाँ वर्षको पहिलो दिन मै सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको हो ।
यो सँगै सुनको मुल्य तोलाको २ लाख ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने सुनको मुल्य २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।





