११ बैशाख, काठमाडौं । नारायण कुमार भट्टराई
युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नियुक्त भएका छन् ।
कम्पनीको बिहीवार बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृत (सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्राईसंग गुराँस लाइफ इन्स्योरेन्स हालका हिमालयन लाइफको सिईओका रुपमा काम गरेको अनुभव छ।





