५ जेठ, काठमाडौँ । सर्बोच्च अदालतका नवनियुक्त प्रधानन्यायधीश डा मनोज कुमार शर्माले सपथ लिएका छन् ।
सर्बोच्च अदालतका प्रवक्ता प्रवक्ता अर्जुन प्रसाद कोईरालाका अनुसार आजै उनले पदभार ग्रहण गर्नेछन् । सर्बोच्च अदालदतमा ६ जना सिफारिस भएकामा मनोज शर्मा सिफारिसमा परेका थिए । आज उनलाई सर्बोच्चको प्रधानन्यायधीशमा अनुमोदन गरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट सफथ लिएका हुन् ।
प्रधानन्यायधीशको सपथमा प्रधानमन्त्ती बालेन्द्र शाहकोसमेत उपस्थिति रहेको थियो ।





