समाचार

नेपाल प्रहरीका एआईजीहरूको सरुवा गर्दै बालेन सरकार

१८ असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले नेपाल प्रहरीका आठ जना एआईजीहरूको सरुवा गर्ने भएको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो।

कुन एआईजीको सरुवा कहाँ भन्नेबारे भने खुलाइएको छैन ।