तस्विरहरु

बिश्वको हावा नेपाललाई छोयो, काठमाडौं देखियो सुनसान ( तस्विरहरु)

काठमाडौं । बिश्वको हावा नेपाललाई छोयो, काठमाडौ सुनसान देखिएको छ । सरकारले लकडाउन गरेर कसैलाई पनि घरबाहिर नजान भनेपछि अधिकाँस फसल, सपगिं कम्प्लेक्स, रेसटुरेन्ट, पार्टी प्यालेस, जिम हल, सिनेमा हल, स्कुल, कलेज बन्द छन् । नागरिकहरुलाई घरबाट ननिस्कन भनेपछि अनुशाशित भएर घरमा नै बसिरहेका छन् । चितवन लगायतका केही स्थानमा लकडाउन उलंघन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको भनिएपनि काठमाडौका सडकमा भने पत्रकार, सुरक्षाकर्मी, एम्बुलेन्स, दुधका गाडी, आयल निगमका गाडी, बिद्युत प्राधिकरणका गाडी, पानीका गाडी लगाचृकयतसरकारले निशेध गरेका बाहेक देखिएनन् । सडकमा प्रायः सुनसान देखिएको छ, हेरौं सुर्यखबर प्रतिनिधिले खिचेका तस्विरहरु जस्ताको तस्तैः

 

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.