पु.समाचार

कपिलबस्तुमा १२ र रुपन्देहीमा १ गरी १३ जना थपीए कोरोना संक्रमीत

७ जेठ, काठमाडौ । कपिलबस्तुमा १३ जना कोरोना संक्रमीत थपीएका छन् । भारतबाट आएर क्वारेन्टायनमा बसेको अवस्थामा उनीहरुलाई कोरोना संक्रमण देखिएको भैरहवास्थीत जनस्वास्थ्य प्रयोगसालाले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले पुष्टी गर्ने हो भने जम्मा कोरोना संक्रमीतको सख्या ४१७ जना हुने छ। संक्रमीत १२ जना कपिलबस्तु र १ जना रुपन्देहीका छन् ।