१७ असार, काठमाडौं । नेकपा स्थायी समिति बैठक बालुवाटारमा शुरुभएको केहीबेरमा नै अन्त्य भएको छ ।
पाँच जना स्थायी समिति सदस्यहरु बोलेपछि साँसद ज्ञानकुमारी छन्त्यालको निधन भएकोमा शोकमा अन्त्य भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।