पु.समाचार

प्रधानमन्त्री ओली मुटुको परीक्षणका लागि गंगालाल अस्पतालमा

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मुटुको नियमीत परीक्षणका लागि गंगालाल हृदयरोग अस्पताल गएका छन् ।

उनी परक्षणका लागि अस्पताल गएको प्रधानमन्त्री ओलीका सल्लाहकार सुर्य थापाले पुष्टी गरेका छन्।

सुर्यखबरसंगको छोटो कुराकानीमा परीक्षण भईरहेको र केहीबेरमा नै उहाँ निवास फर्कने कार्यक्रम छ ।

आजमात्र बाालुवाटारमा बसेको स्थायी समिति बैठकपछि उनी गंगालालमा परीक्षणका लागि गएका हुन्