३० असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले बिदेशी पर्यटकलाई नेपाल आवागमनमा खुला गरेको छ । नेपाल ट्रेकिगं एजेन्सीलाई पठाएका पत्रअनुसार २०७७ को कोरोना मापदण्ड मान्दै पासपोर्टको प्रतिलिपि, नेपाल आउने मितिलगायत ९ वटा नियम मान्दै नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । पर्यटकले कम्तीमा पाँच हजारको बीमा गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।






