पु.समाचार

२४ घण्टामा १२ जनाको कोरोनाका कारण निधन, नेपालमा मृतक पुगे ७३९ जना

२ कात्तिक, काठमाडौं । आज कोरोना संक्रमणका कारण १२ जना नेपालीको निधन भएमने छ । आजका मृतकलाई जोड्दा देशभर कोरोनाबाट निधन हुनेको संख्या ७३९ जना पुगेको छ । होम आईसोलेशनमा आज २६ हजार ४०८ रहेका छन् । १४ हजार ८७५ जना पीसीआर परीक्षण २४ घण्टामा भएको थियो । २९ सय ४२ जना आज कोरोना संक्रमित देशभर थपिएका छन्। १६९८ जना कोरोना संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् । २६ सयभन्दा बढी डिस्एचाचए भएके स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । जम्मा संक्रमित १ लाख ३२ हजार नाघेका छन् । कोरोना संक्रमितहरु काठमाडौ उपत्यकामामात्र ६० प्रतिशत छन् ।