अन्तर्राष्ट्रिय

ट्रम्पको र्यालीप्रति डा फौची भए आक्रोसित

१३ कार्तिक, एजेन्सी । अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पको चुनावि र्यालीलाई लिएर कोरोना माहामारी को रोकथाम हेर्ने वरिष्ठ स्वाथ्य अधिकारी एन्थनी फौची आक्रोसित भएका छन् ।

कोरोना माहामारीका बिच बिना सामाजिक दुरी र बिनामास्क ठुलो संख्यामा र्याली भएको हुँदा राष्ट्रपती ट्रम्पको चुनावि र्यालीले कोरोना महामारी तिब्र फैलाउने टिप्पणी गरेका हुन् । बीबीसिको एक अन्तवार्तामा उनले उक्त र्यालीबाट कोरोना संक्रमण झनै फलने पक्का भएको बताएका छन् ।

डा.फौचीले कोरोनाबाट बच्न सिंगो देश लकडाउन गर्न आवस्यक हुनुपर्नमा राष्ट्रपती ध्यान जानुपर्नमा झनै कोरोना फैलाउन आँफै लागिपरेको भन्दै आलोचना गरेका छन् । अहिले अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि ट्रम्प कोरोनाको प्रभाव गरि तातिएका छन् ।

उनले कोरोना नियन्त्रणका लागि लकडाउन लगाउँदा आर्थिक क्षती हुने गरेपनि महामारी नियन्त्रणमा लकडाउनले सघाउ पुग्ने बिचार व्यक्त गरेका छन् । अष्ट्रेलियको उदाहरण दिँदै उनले मेलर्बमा लकडाउन लगाउँदा कोरोना संक्रमणको दर घट्दै गएको बताएका छन् ।