आर्थिक

नेशनलको प्रमुख कार्यकारीमा खत्रीनियुक्त, बीमा समितिद्वारा स्वीकृत

३ जेठ, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्रीको नियुक्तीलाई नियमनकारी निकाय बीमासमितिले स्वीकृत प्रदान गरेको छ। कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्तगर्न सिफारिस गरी बीमासमितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो।
ग्त पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधी सकिए पछिनायब प्रमुखकार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। बैङगलोरबाट एमबिएगरेका खत्रिको बिमा क्षेत्रमाकरिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।