५ जेठ, काठमाडौं । ८१ सय ७३ जना कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । २४६ जना कोरोना संक्रमणका कारण आज थिधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको प्रशे ब्रिफिङमा जानकारी दिएक छन् ।
आज कोरोना जितेर घर फर्किनेहरु ७ हजार भन्दा बढी रहेका छन् ।





