१२ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसने शनिबार १० बजे सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २०७९ कार्तिक १२ गते शनिबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालयमा संकल्प प्रस्ताव सार्बजनिक गर्ने काँग्रेसले बिज्ञप्तीमार्फत जनाएको छ ।
निर्बाचन आउन तीन हप्ता हुन लाग्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन— २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र सार्बजनिक हुन लागेको हो ।






