५ बैसाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाली आउनुभएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





