४ साउन, काठमाडौँ । २०७७ साल फागुन ७ गते मधेस प्रदेशको प्रमुखमा नियुक्त भएका राजेश अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
२०८१ साल चैत २५ गते अदालतबाट पक्राउ पुजी जारी भएका अहिराजलाई ५ दिन म्यादसमेत थपिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अपीलराज बोहराले पुष्टि गरेका छन् ।





