तस्विरहरु

दीपावलीमा सयपत्री पुल र बत्तीको देशभर झिलिमिली (तस्बिरहरू)

३ कात्तिक, काठमाडौं । ७५३ स्थानीय तह, ६७ सय ४३ वटा वडा, ७ प्रदेशसहित दशभर आज दीपावलीको झिलिमिली देखिएको छ। 

नेपालीहरूको दोस्रो ठुलो महान् चाड तिहारको ६ दिनमध्ये आज दिपावली पर्व परेको छ । आजको फुल रोप्नेदेखि, समान किन्नेदेखि, रंगोली गर्ने, देउसी भैलो खेल्नेलगायत दीपावलीका देशभरका तस्विरहरुः