तस्विरहरु

एमालेको जनप्रदर्शन, दसौँ हजारको सहभागिता (तस्बिरहरू)

६ मङ्सिर, काठमाडौँ । नेकपा एमालेको विशाल जनप्रदर्शन काठमाडौँको भृकुटीमण्डपमा भएको छ । 

अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोख्रेललगायत नेताहरूले संशोधन गरेको कार्यक्रमसहितको आजको प्रदर्शनका तस्बिरहरू