तस्विरहरु

हेर्नुहोस् आजको उत्कृष्ट तस्विरहरू 

२३ मङ्सिर, काठमाडौँ । नेपाल विधिताकले भरिपूर्ण देश हो । यहाँ सुन्दर प्रकृति र विभिन्न भेष भुसाले परिपूर्ण रहेको छ । आज हेरौँ उत्कृष्ट तस्बिरहरू । 

म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङको घिम्लेटी खारपानीस्थित अपर म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृह निर्माण स्थल । हाइड्रो इम्पायर प्राली प्रवर्द्धक रहेको ४६ दशमलब २५ मेगावाट क्षमताको यस आयोजनाको ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।