२८ मंसिर, काठमाडौं । नेकपा एमालेका जारी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनि गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएको छ ।
हिजो देखरी जारी महाधिवेशन केही दिन थप समेत भएको छ ।
हेर्नुहोस् निर्वाचन कार्यतालिका






