४ चैत, खोटाङ । खोटाङमा सव लिएको गएको हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेष्टिको हेलिकप्टर शव ओरालेर फर्किने क्रममा दुर्घटनामा परेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन।