११ जेठ, काठमाडौं । सहसचिव मुकेश डंगोल
नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।