आर्थिक

बालेन सरकारले गुणाकर भट्टका दाई लाई बनायो धितोपत्र बोर्डको अध्यक्ष

५ असार, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट कैलालीका हुन् । भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टका दाइ हुन् ।