९ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा ९एमाले०का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।