समाचार

रास्वपा महामन्त्रीमा विपीन आचार्यले मारे बाजी

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन् ।

चितवनको भरतपुरमा शुक्रबार भएको पदाधिकारी निर्वाचनमा आचार्यले महामन्त्रीमा बाजी मारेका हुन् ।