गङ्गा आचार्यका एकैदिन दुई कृती लोकार्पण
  suryakhabar  1 December, 2023

अल्कोहल फ्रिजमा राख्दा जम्छ या जम्दैन ?

काठमाडौँ।रक्सि फ्रिजमा राख्दा किन जम्दैन त आश्चर्यको कुरा छ। मानिसहरुले रक्सी पीउन मन पराउछन। रक्सीमा चिसो पानि वा बरफ हालेर

  suryakhabar  30 November, 2023

यस्तो छ विवाहमा कुण्डलीको महत्व

काठमाडौँ। मंसिर महिनालाई विवाह लग्नको महिनाको रुपमा लिइन्छ। उमेर पुगेका युवायुवतीबीच मायाको लगनगाँठो कस्ने महिनामध्येको एक हो । नेपाली समाजमा

  suryakhabar  30 November, 2023

धनकुटा नगरका पर्यटकीय क्षेत्र पहिचान र अवलोकन गर्दै पर्यटनकर्मी

धनकुटा। धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा पुगेकोे छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र

  suryakhabar  26 November, 2023

बौद्ध साहित्यको ‘शतसह्रसिका प्रज्ञापारमिता’बजारमा

१० मङ्सिर, काठमाडौँ । बौद्ध साहित्यको एक लाख श्लोक रहेको ‘शतसह्रसिका प्रज्ञापारमिता’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको छ ।

  suryakhabar  22 November, 2023

म साँच्चिकै त्रस्त छु

–रविद्र मिश्र -कविता मलाई भूकम्पबाट बाँचेरकठ्याङ्ग्रिँदो चिसोले मरेकाअभागी लाशदेखि डर लाग्दैन मलाई २० हजार रूपैयाँको अभावमाआमाको आँशु संझिँदैसबैसँग माफी माग्दैअस्पतालको

  suryakhabar  19 November, 2023

अल्छी अक्षरहरु अब बाणीमा निकालौं

–ओम आचार्य -कविताअक्षरहरुयति अल्छी भएमैले छानेरमाया गरेरहृर्दय देखी टिप्दा पनिआएनन्यौटा शव्द पनियौटा वाक्य पनि वन्न सकिरहेका छैनअक्षरहरुयति सुस्त र अल्छीकिन

  suryakhabar  14 November, 2023

साहित्यकार शान्तदास मानन्धरको निधन

३० कात्तिक, काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा

  suryakhabar  14 November, 2023

रमेश विकलको ९५औँ जन्मजयन्ती

३० कात्तिक, काठमाडौँ । साहित्यकार रमेश विकलको ९५औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उनले गरेको योगदानका बारेमा चर्चा गरिएको छ ।रमेश

  suryakhabar  14 October, 2023

समसामयिक कविताहरू सङ्कलित संग्रहित ‘अर्को कर्नाली’ सार्वजनिक

२७ असोज, काठमाडौं । कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ सार्वजनिक भएको छ । लामो समयदेखि लेखनमा क्रियाशील