Dipika
पौडेल र सुवेदीलाई ‘स्मृति युवा सम्मान’
  suryakhabar  14 August, 2022

‘गीतसँग अपेक्षा’ र ‘रहरका फूलहरू’ कृति एकसाथ विमोचन

२९ साउन, काठमाडौं । गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसंग्रग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार

  suryakhabar  11 August, 2022

उपाध्यायले सर्वजानिक गरे चौधौं उपन्यास ‘कसुर’

२६ साउन, काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा लेखक डा. डीआर उपाध्याय खनालको १४ औं उपन्यास ‘कसुर’ सार्वजनिक गरिएको छ

  suryakhabar  10 August, 2022

रु ५१ लाखको अक्षयकोषसहित यज्ञनिधिका नाममा संस्था दर्ता

२५ साउन, काठमाडौं । साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोषसहित ‘दाहाल यज्ञनिधि

  suryakhabar  9 August, 2022

शक्ति पुरस्कार साहित्यकार विकल्पलाई

२४ साउन, बागलुङ । रणस्मृति पुरस्कार संस्था बागलुङले वि.सं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गर्ने भएको

  suryakhabar  6 August, 2022

कोलाकातामा भानुको चर्चा

२१ साउन, कोलकाता । नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले

  suryakhabar  6 August, 2022

नेपाली काव्यविधाका प्रयोगबारे विमर्श

२१ साउन, काठमाण्डौ । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगका बारेमा विमर्शको थालनी गरेको छ ।

  suryakhabar  4 August, 2022

‘न्यायको पहुँचमा दलित ?’ सार्वजनिक

१९ साउन, काठमाण्डौ । न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन

  suryakhabar  4 August, 2022

पूर्वमन्त्री घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक

१९ साउन, काठमाण्डौ । पूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गरेका ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ ।

  suryakhabar  3 August, 2022

बिचरा तँ !

–कविता -गुरुराज घिमिरे मान्छेहरु भन्छन् तँ बौलाइस्अझ राजनीतिक मान्छेहरु त,चिच्याएर भन्छन्,हाँक्काहाँकी भन्छन्,तँ सक्किईस्आफूलाई प्रज्ञा र चेतना ठान्छस्सधैं लागेको बोल्छस्यक्षका सबै