आर्थिक

मध्यमस्याङ्दीको उत्पादन रोक्ने प्राधिकरणको तयारी

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले मध्यमस्याङदीको उत्पादन रोक्ने भएको छ । निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाबाट उत्पादित विजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्यमस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको हो ।

माथिल्लो मर्स्याङ्दीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मर्स्याङ्दी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाए छ । सयममै प्रसारणलाइन नबानाउँदा मस्र्याङदीको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ ।

मध्य मस्याङदी तल्लो मस्र्याङदी प्रसारण लाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रसारणको सम्भावना छैन भन्दै आइतबारको कारोबार दैनिकमा समाचर प्रकाशित