खेलकुद

एथ्लेटिको मर्डिडले दियो रियल मर्डिड र बार्सिलोनालाई चूनौती

एजेन्सी– स्पेनमा जारी ला लिगामा एथ्लेटिको मर्डिड तेश्रो स्थानमा उक्लिएको छ । आइतबार राती भएको ला लिगा अन्तर्गतको खेलमा उसले रियल मर्डिड र बार्सिलोनालाई समेत चूनौती दिएको हो ।

आइतबार राती भएको खेलमा शीर्ष स्थानमा रहेको रियल मर्डिड र दोश्रो स्थानको वार्सिलोनासँगको दुरी समेत छोट्याएको छ । खेलमा डिप्रोटिभो डी ला कोरुनालाई १–० ले हराएर एथ्लेटिको मर्डिडले शीर्ष स्थान हासिल गरेको थियो ।