पु.समाचार

कांग्रेस सभापति देउवाले मोदीलाई भेट्ने

काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

गोवामा हुने एक सेमिनारमा सहभागव् भएपछि देउवा दिल्ली पुग्नेछन्। सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो। शुक्रबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।