पु.समाचार

यसरी बन्दैछ राष्ट्रियसभा

काठमाण्डौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको ४८ हुने गरी मतभार छुट्याईएको छ । बुधबार ब्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा यस्तो ब्यवस्था गरिएको हो ।

बिहीबारको नागरिकमा लेखिएको छ, संविधानको धारा ८६ उपधारा २ खण्ड क बमोजिम राष्ट्रिय सभाका सदस्य निर्वाचनका लागि बनेको विधेयक सरकारले संस्द्मा पेस गरेको छ ।