२९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।
सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित निर्णय तथा नीतिगत विषयहरू बैठकको प्रमुख एजेन्डा रहेको जनाइएको छ।





