पु.समाचार

प्रधानमन्त्रीले नै गरे यसरी निर्वाचन आचारसंहिताको उल्लंघन

उदयपुर । उदयपुरमा पुल शिल्यानासका लागि निर्वाचन आयोगबाट जिल्ला भ्रमण स्वीकृति गराएका प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय चुनावमा पार्टीको प्रचारमा लागेका छन् ।

शुक्रबारको नागरिकमा लेखिएको छ, प्रधानमन्त्री देउवाले उदयपुर र भोजपुरको सीमास्थित रानीटार पुल शिलान्यासको अनुमति लिएका थिए ।

प्रधानमन्त्रीज्युले पुल शिलन्याससहति विभिनन कार्यक्रमका लागि जिल्ला भ्रमणको स्वीकृति लिनुभएको छ, आयोगका प्रवक्ता नवराज ढकालले भने ।