मनोरञ्जन

शुशीलले निक्कीको संबेदनशील अंगमा हात लगाएका थिएनन् उनले रेप…..(भिडियो सहित)

काठमाण्डौ । अमेरिकाको नर्थ क्यारोलिना राज्यमा कलाकार निक्की कार्कीमाथी यौन दुब्र्याबाहार भएको समाचार छ । निक्की कार्की कलाकारिता गर्ने र बिभिन्न ठाँउका स्टेज कार्यक्रमहरुमा गीत गाउन बोलाउदा जाने गरेकी थिईन् ।
त्यसै क्रममा कार्कीलाई नर्थ क्यारोलिना राज्यमा भएको एक कार्यक्रममा शुशील नेपाल भन्ने कार्यक्रम अर्गनाईजरले बोलाएका थिए । उक्त कार्यक्रममा पैसा लिएर भाग लिन गएकी कार्कीलाई नेपाल कारमा लिन गएका नेपालले ट्याक्सीमा आएको भन्नु भन्ने जस्ता कुराहरुबाट सेक्सुअल ह्यारेस्म्यान्टको शुरुवात गरेको देखिन्छ ।

-निन्कीको फेसबुकबाट

कार्यक्रम आयोजक समेत रहेका नेपालले आफ्नो कोठामा लगेर सेक्स गर्ने दोस्रो प्रयास गरेको देखिन्छ । तेस्रो प्रयास भनेको उनले कार्कीलाई रक्सी पीउन आग्रह गरेर रक्सीले मातेपछि सेक्सुअल ह्यारेसमेन्ट गरेको देखिन्छ ।
कार्यक्रम सकिएपछि उक्त कार्यक्रममा भाग लिएको पारिश्रमिक लिन पुनः आफ्नो रुममा बोलाउनु त्यो पनि सेक्सुअल ह्यारेसम्यान्ट गरेको देखिन्छ । शुशील नेपालले राती कार्यक्रम सकिएपछि रातीकै ३ बजे चेक लिन रुममा बोलाएका थिए । रुममा एउटै बेडमा सुत्न आग्रह गर्नु पनि सेक्सुअल ह्यारेसमेन्ट गरेको देखिन्छ ।

-निन्कीको फेसबुकबाट

सेक्सुअल ह्यारेसमेन्ट गरेको भएपनि हात नलयाएका कारण निक्कस्ले पुलिस केस गरेपनि कारबाही भएन । उनी भन्छिन् मैले न्याय पाईनन् । मैले अमेकिामा त न्याय पाईन भने नेपालमा के हालत होला महिलाहरुको निक्कीको प्रश्न छ ।

भिडियो हेर्दा उनकै शब्दमा शुशील नेपालले निक्कीलाई हातले छोएको पनि देखिदैछ । उनले आग्रह भने गरेका छन् । सुर्यखबरले शशील नेपालसंग सम्पर्क गरेर आधिकारिक तथ्य बाहिर ल्याउने प्रयास गरिरहेको छ । निक्कीको मात्र एकपक्षीय कुराले शुशीललाई गलत देखाउन नमिल्ने मात्र नभएर सत्य कुरा के हो किटान गर्न पनि मिल्दैन । शुशीलले जता बोलाउदा तेतै जानु निक्कीको पनि कमजोरी हो ।

                            -निक्कीको आफ्नै शब्द

https://www.youtube.com/watch?v=349el3blqAQ