स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा राजधानीवासीलाई सचेत रहन आग्रह

काठमाण्डौ । राजधानीमा डेंगु रोगको जोेखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  डेंगु रोगका विरामी अस्पतालमा नआए पनि उच्च जोखिम रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, यस बर्ष ३५ जिल्लाका २ सय १० जनामा डेंगु रोग देखापरेको छ ।