स्वास्थ्य

तिलगंगामै हुने भो अब आँखाको क्यान्सर सम्बन्धी सबै उपचार

काठमाण्डौ । तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा क्यान्सर विगभा खोलेको छ भने अस्पतालमै किमोथेरापीलगात अनय उपचार सेवासमेत सुरु भईसकेको छ ।

सोमबारको नागरिकमा लेखिएको छ, पहिलो किमोथेरापी दिन कान्तिबाल वा भक्तपुर क्यान्सर अस्पताल पठाउँथ्यौ अब यहीबाट हुन्छ अस्पतालकी आई अन्कोलोजिस्ट तथा आकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले बताए ।