काठमाडौं । युट्युब कार्यक्रम प्रस्तोताबाट छोटो समयमा उदाएकी नवमोडल सोनिका रोकाया अभिनित म्यूजिक भिडियो बजारमा आएको छ । छुट्टै पहिचान बनाएकी हट मोडल सोनिका रोकायाको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गायक सुनिल कटुवालको ‘गाना बजा डिजे लगा’ बोलको म्युजिक भिडियोमा भिम बिष्ट सिरिशको शब्द तथा संगीत, राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ । सोनिका रोकाया, मिस्टर आर जे, शंकर र जेनेरेशन क्रु लगायतलाई भिडियोमा देख्न सकिन्छ ।