तस्विरहरु

नरेन्द्र मोदीको तेस्रोपटकको नेपाल भ्रमण

उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेटवार्ता हुँदै ।

नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गार्ड अफ अनरमा

नरेन्द्र मोदीको स्वागतद्वार मुक्तीनाथ

नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्दै जनकपुरमा

नरेन्द्र मोदीलाई सगत गर्दै प्रधानमन्त्री ओली

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता हुँदै ।


प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त रूपमा नेपाल–भारत मैत्री बस शुभारम्भ गर्दै ।


नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।

नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ।