मोडेल टु वाच

महानायक राजेश हमाल तस्बीरमा

काठमाडौं । नेपाली सिने क्षेत्रमा महानायक राजेश हमालका पछिल्ला केही तस्बीरहरु:-

महानायक राजेश हमाल आफ्नो ५४ औँ जन्मदिनको केक काट्दैँ

फरक पोसाकमा महानायक हमाल

महानायक राजेश हमाल पत्नी मधुका साथमा

तस्बीर खिचाउदैँ महानायक राजेश हमाल

समर्थकसँग सेल्फी खिच्दैँ महानायक राजेश हमाल