तस्विरहरु

हेर्नुहोस् दुनियालाई झड्का लगाउने यी १० तस्बीर (फोटोफिचर)

काठमाडौं । विभिन्न समय, परिस्थिती र सन्दर्भमा कैद गरिएको जो कोहीको पनि मन छुने यी १० तस्बीर हेर्नुहोस ।

एक शरणार्थी बालकको उद्धार गरिदैँ

खुट्टामुनिको युद्ध

थाइल्यान्डको एक समयको नरसंहार

शक्तिशाली तुफानपछि कैद भएको एक मन छुने तस्बीर

एक महिलाको शक्ति

विश्वव्यापार केन्द्रको नवौँ र ११ तलामा भएको भिषण आगलागी

 

शक्तिशाली सुनामीपछि मृत अवस्थामा भेटिएकी एक महिला

सन् १९८४ को भोपाल ग्याँस त्रासदी

सिंहको जस्तो मुटु भएको बालकको शल्यक्रिया