काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेड र आइएमइ मोटर्स बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअनुसार आइएमइमोटर्स मार्फत सिफारिस भई अएकाग्राहकहरूले बैंकको सबै शाखाकार्यालयहरुबाट सहजर छरितो रुपमा अशोक लेल्याण्डका विभिन्नप्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका थिए ।





