काजल अग्रवाल पछिल्लो दिनहरूमा आफ्नो परिवारको साथ् माल्दिभ्स पुगेकी छिन् । उनले आफ्नो छुट्टी मनाइरहेको केहि फोटोहरू इन्स्टाग्राम्समा अपलोड गरेकी छिन् ।
इन्स्टाग्राम्स स्टोरीमा उनी क्रिसमसको लागि बालिएका लाइटिङ्सहरू सामुन्ने देखिएकी छिन् ।