मोरङ । मोरङमा मध्यरातमा भएको शक्तिसाली बम विष्फोट करोडौंको क्षती भएको छ । मोरङको उत्तरपूर्वी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपादीकामा गएराती अज्ञात समुहले गराएको बम विष्फोटमा करोडौंको रकमको मेसिनमा पूर्णरुपमा क्षती भएको बताईएको छ ।
वम कस्ले विष्फोट गरायो भन्नेबारे केही नखुलुको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । साथै निर्माणधिन सडकको बिरोधमा रहेका पक्षाले वम विष्फोट गराएको हुनसक्ने आसंका गरिएको छ ।
आईतबारराती भएको विष्फोटमा तिनवटा स्काभेरमा क्षती भएको जनाइएको छ ।





