पु.समाचार

नेविसंघद्वारा कारोना संक्रमण रोक्ने प्रयास स्वरुप १००० माक्स निःशुल्क वितरण

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघले काठमाडौंको नयाँबानेश्वरमा एक हजार माक्स बितरण गरेको छ । नेबिसंघ भ्याली ईन्जीनियरिङ कजेजका नेता विवेक बस्नेत, आर आर क्याम्पसका नेता अनुराग शाह, नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, नेपाल कमर्श क्याम्पसका सभापति सरोज तिमिल्सिना, नेताहरु संजिव ख्का, दुजाङ सेर्पा लगायतको उपस्थितिमा माक्स निःशुल्क बितरण गरिएको हो ।

काँग्रेसको शसक्त भातृसंस्था नेविसंघले बिष्वमा नै ३५ यको हाराहारी निधन हुनेगरी फैलिएको माहामारीमा नेपालमा समेत माक्सको अभाव भईरहेका बेला माक्स बितरण गरेर लोकप्रयतामात्र कमाएके छैन असल समाजसेवा समेत गरेको छ । माक्स कालोबजारीलाई कारबाही गर्ने भनिएपनि फेसमाक्स कतैपनि पाईएको छैन ।