धनगढी । कैलालीमा बम बिष्फोटमा परि नजरबहादुर बिकको मृत्यु भएको छ । गोदावरी नगरपालीका ४ मा बिष्पोटक पदार्थ पड्किदा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यायल कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले पुष्टी गरेका छन् ।
मृतकले घर नजिकै भेटेकाने फलाम चलाउँदा उक्त फलाम बिष्फोट भई मृत्यु भएको र घटनाबारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।





