समाचार

एकैपल्ट १६ प्रहरीको सरुवा र १९ को पदस्थापनः यी ठाउँहरुमा भयो हेर्नुहोस् !

prahari

१९ बैशाख काठमाडौं । एकैपल्ट नेपाल ३५ प्रहरीको सरुवा र पदस्थापन भएको छ । बिहिबार मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार नेपाल प्रहरीका १६ बरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ ।

यस्तै हालसालै वढुवा भएका १९ एसएसपीहरुलाई पनि विभिन्न ठाउँमा पदस्थापन गरिएको छ ।

कसको सरुवा कहाँ भयो हेर्नुहोस्ः