पु.समाचार

नेपालगंजमा ९ जनामा कोरेना संक्रमण, पुग्यो ६९ जनाको संख्या

२१ बैसाख, काठमाडौं । नेपालगंजमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ९ जना ७ देखी ५८ बर्षका मानिसहरुमा कोरोना संक्रमण देखिएको हो ।