२१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाश सरण महतले स्वतन्त्र प्रेस र आधिकार खोस्ने कुनै पनि प्रबृत्ति र निर्णय काँग्रेसलाइ अमान्य भएको बताएका छन्। आज बिश्व प्रेश स्वतन्त्रताका उपलक्षमा शुभकामना दिने क्रममा नेता डा महतले उक्त कुरा बताएका हुन् ।
उनले नेपाल सरकारले प्रेस स्वतन्त्रता माथी गर्दै आयको थिचोमिचो र दमनको सन्दर्भमा यो बर्षको बिश्व स्वतन्त्रता दिबसको नारा “Journalism without Fear or Favour” सारै उपयुक्त हुने दाबी समेत गरेका छन् ।





