पु.समाचार

संघीय संसदको महासचिवमा डा गौतम नियुक्त

२२ बैसाख, काठमाडौं । संघीय साँसदको महासचिवमा डा भरतराज गौतम नियुक्ती भएका छन् ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले आज डा गौतमलाई उक्र पदमा नियुक्त गरेकी हुन् ।

आजै प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका उनलाई नेपालको संबिधानको धारा १०६ को उपधारा १ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।