२६ बैसाख, काठमाडौं । नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा परीक्षण गर्दा थप १ जना १६ बर्षका पुरुषमा कोरोना भाईरस संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार १०१ पुगेका संक्रमीत अब १०२ पुगेका छन् । संक्रमीत दिनानुदिन थपीन थाडेका छैनन् । आजसम्म ३० जना संक्रमीत निको भईसकेका पनि छन् ।





